Luke 22:69 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अबदेखि उसो म मानव पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिनेपट्टि सिंहासनमा बस्‍नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब मानिसको पुत्र परमेश्‍वरका शक्तिको दाहिनेपट्टि बस्‍नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
Nepali Tamang 2011
तर दाहेन्‍से परमेश्‍वरसे पुइखबा म्‍हि शक्तिशाली परमेश्‍वरला दाहिनेपट्टि चिला” भिसी सुङ्जी।