Luke 22:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पत्रुस र यूहन्नालाई “गएर हाम्रो लागि निस्तार चाडको भोज ठीक गर,” भनी पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाड़को भोज तयार गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रा निम्ति निस्तार चाडको भोज खाने तयारी गर।”
Nepali ERV (पवित्र बाइबल)
येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
Nepali Tamang 2011
थे धुइरी येशूसे पत्रुसदेन यूहन्नादा “एनीगदे निसी य्हाङला लागिरी चाडला भोज तयार लउ” भिसी कुल्जी।