Luke 23:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि महासभाका सबै सदस्यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे।
Nepali ERV (पवित्र बाइबल)
त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।
Nepali Tamang 2011
जमाहेन्से यहूदीगदेलान सभाला म्हिगदेसे येशूदा पिलातस भिबा रोमी अञ्चलाधीश मुबा ग्लारी भोर्सी जिम्मा पिन्जी।