Luke 23:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्‍यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।
Nepali Tamang 2011
ङाच्‍छा हेरोददेन पिलातस आढिक्‍बा मुबा। तर थे धिनकुनुहेन्‍से थेन्‍नी ढिक्‍जी।