Luke 23:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि पिलातसले मुख्य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्मा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले मुख्य पुजारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए,
Nepali ERV (पवित्र बाइबल)
पिलातसले मुख्य पूजाहारीहरू र यहूदी शासकहरू
Nepali Tamang 2011
जमाहेन्से पिलातससे परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदेदेन यहूदी नेतागदेदा ओच्छे म्हिगदेदा ङ्योइसी,