Luke 23:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[अब त्‍यहाँको चलनअनुसार निस्तार चाडमा पिलातसले एउटा कैदीलाई छोडिदिनुपर्थ्‍यो।]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाड़को उपलक्ष्यमा तिनीहरूका निम्‍ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्‍यो।]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एक जनालाई छोडिदिनुपर्थ्यो।
Nepali Tamang 2011
यहूदीगदे मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडला धुइरी पिलातससे झ्‍याल्‍खानरी मुबा म्‍हि गिकदा पुइतोःमुबा।