Luke 23:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सबै मानिसहरूले चिच्‍च्‍याएर भने, “यसलाई चाहिँ मार्नैपर्छ, बरु बारब्‍बालाई छोडिदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्‍ति बारब्‍बालाई छोडिदिनुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”
Nepali Tamang 2011
तर जम्‍मान म्‍हिगदेसे “चुदा साइनोन तोःला, बरु ङन्‍ना लागिरी बारब्‍बादा पुइसी पिन्‍गो” भिसी क्रिङ्‌जी।