Luke 23:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारब्‍बाचाहिँ सहरमा उत्‍पात मच्‍चाएको र अरूको हत्‍या गरेको हुनाले झ्‍यालखानमा थुनिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बारब्‍बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्‍याको अभियोगमा कारागारमा थुनिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।
Nepali Tamang 2011
थे धुइरी जम्‍मान म्‍हिसे ङोसेबा बारब्‍बा भिबा आज्‍यबा गे लबा म्‍हि गिक झ्‍याल्‍खानरी थान्‍बा मुबा।