Luke 23:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू सबैले एकै चोटि चिच्‍च्‍याएर भने, “त्‍यसलाई झुण्‍ड्याउनुहोस्, क्रूसमा झुण्‍ड्याउनुहोस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याइरहे, ‘क्रूसमा टाँग्‍नुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्डयाऊ, उसलाई क्रूसमा झुण्डयाऊ।”
Nepali Tamang 2011
तर थेनीगदे जम्‍मासेन, “चुदा क्रुसरी टाँगब लसी साइगो, क्रुसरी साइगो!” भिसी क्रिङ्बाला क्रिङ्बान लजी।