Luke 23:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्वास्नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।
Nepali Tamang 2011
ओच्छे म्हिला हुल येशूला लिच्छा लिच्छा निजी। थेरी म्रिङम्हेमेगदेएनोन क्राबा क्रिङ्बा लबान मुबा।