Luke 23:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्‍ति होइन, बरु आफ्‍नै र आफ्‍ना बालबच्‍चाहरूको निम्‍ति रोओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्‍ति नरोओ, तर तिमीहरू आफ्‍नै निम्‍ति र आफ्‍ना छोराछोरीका निम्‍ति रोओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले फर्केर तिनीहरूलाई भन्‍नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ।
Nepali ERV (पवित्र बाइबल)
तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर!
Nepali Tamang 2011
तर थेनीगदेपट्टि दोःसी येशूसे चुह्रङ् भिसी सुङ्जी, “यरूशलेमला झामेगदे, ङाला लागिरी थाक्रागो, तर ह्राङलान लागिरी ओच्‍छे ह्राङलान कोलागदेला लागिरी क्रागो।