Luke 23:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर, त्‍यस्‍तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्‍म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्‍वास्‍नी मानिसहरू धन्‍यका हुन्’ भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्‍नेछन्, ‘धन्‍य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्‍त्रीहरू।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि समय आउनेछ, जब तिमीहरूले भन्‍नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’
Nepali ERV (पवित्र बाइबल)
समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।
Nepali Tamang 2011
तिग्‍दा भिसम चुह्रङ्बा धुइएनोन खबान मुला। थे धुइरी म्‍हिगदेसे कोला आन्‍हबा म्रिङम्‍हेमेदेन ङ्‍हे ख्‍वाआतोःबा म्रिङम्‍हेमेगदेदा परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि हिन्‍ना भिसी भिला।