Luke 23:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला मानिसहरूले पहाडहरूलाई पनि ‘हामीमाथि खस्’ र डाँडाहरूलाई ‘हामीलाई पुर्’ भन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले पहाड़हरूलाई ‘हामीमाथि खस्’ र डाँड़ाहरूलाई ‘हामीलाई छोप’ भन्न लाग्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि, “ ‘तिनीहरूले पर्वतहरूलाई भन्नेछन्, “हामीलाई छोप!” र पहाडहरूलाई भन्नेछन्, “हामीमाथि खस!” भन्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरूले पर्वतहरूलाई भन्नेछन्, हामीमाथि खस्! अनि पहाडलाई भन्नेछन्, हामीलाई छोप!
Nepali Tamang 2011
थेनोन धुइरी म्हिगदेसे गङगदेदा ङनीथोरी ताइगो ओच्छे ङन्दा ल्हुउ भिसी भिला।