Luke 23:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्‍ला गर्दै भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्‍ला गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिपाहीहरू पनि आए, र उहाँको गिल्‍ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए,
Nepali ERV (पवित्र बाइबल)
सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए।
Nepali Tamang 2011
ओच्‍छे सिपाहीगदेसेएनोन येशूदा अङगुरला कम्‍बा निङगु पिन्‍सी खिसी लबान,