Luke 23:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसले मुख्‍य पूजाहारीहरू र त्‍यहाँ जम्‍मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पिलातसले मुख्‍य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।”
Nepali Tamang 2011
जमाहेन्‍से पिलातससे परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन थेरी मुबा जम्‍मान म्‍हिगदेदा “ङाइ चु म्‍हिला तिगै गल्‍ती आस्‍याप्‍नी” भिसी भिमा,