Luke 23:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्‍मालाई तपाईंकै हातमा सुम्‍पँदै छु।” यति भनेर उहाँले प्राण त्‍याग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले चर्को सोरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यसो भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशू चिच्याउनुभयो, “हे पिता, म तपाईंलाई मेरो आत्मा दिंदैछु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागनुभयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे क्रिङ्बान, “आबा, ङाला आत्‍मा किन्‍गो” भिसी सुङ्माहेन्‍से येशूला सा निजी।