Luke 23:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो भएको देखेर रोमी सिपाहीहरूका कप्‍तानले परमेश्‍वरको प्रशंसा गर्दै भने, “साँच्‍चै यी मानिस धर्मी रहेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सब घटना देखेर कप्‍तानले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी धार्मिक मानिस थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।”
Nepali ERV (पवित्र बाइबल)
सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”
Nepali Tamang 2011
चु म्राङ्सी रोमी कप्‍तानसे परमेश्‍वरदा जयजयकार लबान, “चु म्‍हि पक्‍कान परमेश्‍वरला ङाच्‍छा ज्‍यबा म्‍हि चीम” भिसी भिजी।