Luke 23:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई चिन्‍नेहरू अनि गालील क्षेत्रबाट आएका उहाँको भक्ति गर्ने स्‍त्रीहरूले टाढैबाट उभिएर यी सबै घटना हेरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्‍त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँलाई चिन्‍नेहरू र स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबै जना यी घटनाहरू हेरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशूका घनिष्ट सबै साथीहरू त्यहीं थिए। गालीलदेखि येशूलाई पछ्याएर आउने केही स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू क्रूसदेखि धेरै टाडा थिए अनि हेरिरहेका थिए।
Nepali Tamang 2011
ओच्‍छे येशूदा ङोसेबा म्‍हिगदेदेन गालीलग्‍याम येशूदेन छ्‌याम छ्‌याम खबा म्रिङम्‍हेमेगदे थारेङग्‍यामसेन चु ताम च्‍यासी चिबा मुबा।