Luke 23:51 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया सहरका मानिस थिए। तिनले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए।
Nepali Tamang 2011
थेसे स्य्हान्दोगदेसे येशूदा साइबारी सल्लाह लबा धुइरी बिरोध लमुबा। तिग्दा भिसम थेसे परमेश्वरसे शासन लबा धुइ खला भिसी भ्रान्सी चिबा मुबा। थे यहूदिया अञ्चलला अरिमाथिया भिबा नाम्साला म्हि मुबा।