Luke 23:52 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिनले पिलातसकहाँ गएर येशूको लाश लैजाने अनुमति मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले पिलातसकहाँ गएर येशूको लाश मागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसकहाँ गएर तिनले येशूको लास मागे।
Nepali ERV (पवित्र बाइबल)
तिनी पिलातसकहाँ येशूको शरीर माग्न गए। पिलातसले तिनलाई येशूको शरीर दिन राजी भए।
Nepali Tamang 2011
थे पिलातस मुबा ग्लारी निसी येशूला लास ह्रीजी।