Luke 23:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनुमति पाएपछि तिनले लाशलाई क्रूसबाट झारे अनि असल सुती कपडाले बेरी पहरामा कोपेर गुफाजस्‍तै बनाइराखेको चिहानमा राखे। त्‍यो चिहानमा पहिले कसैको लाश राखिएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्‍यै कोही राखिएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
अनि यूसुफले क्रूसबाट शरीष्ठ्वरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन।
Nepali Tamang 2011
ओच्‍छे थेसे येशूला लास क्रुसग्‍याम तेःसी मलमलला क्‍वानसे रिल्‍जी। जमाहेन्‍से युङबाला पहरारी ठ्वाइसी स्‍होबा धुर्सारी थान्‍जी, थे धुर्सारी चु भन्‍दा ङाच्‍छा खालैला लास थान्‍बा आरेबा।