Luke 23:55 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गालील क्षेत्रबाट येशूलाई पछ्याएर आउने स्त्रीहरू पनि योसेफसँगै गए र चिहानमा लाश राखेको हेरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे।
Nepali ERV (पवित्र बाइबल)
गालीलबाट येशूसंगै आएका स्त्रीहरूले यूसुफलाई पछयाउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।
Nepali Tamang 2011
गालीलग्याम येशूदेन छ्याम खबा म्रिङम्हेमेगदेएनोन योसेफदेन छ्यामनोन निजी ओच्छे येशूला लास धुर्सारी थान्बा च्याजी।