Luke 23:56 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरूले घर फर्किएर लाशमा लगाउने सुगन्धित मलम र अत्तर ठीक पारे। तर भोलिपल्ट पवित्र विश्राम दिन भएको हुनाले तिनीहरूले यहूदी नियम मानेर विश्राम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे दिमरी निसी येशूला लासरी फोर्बाला लागिरी ज्यबा खाल्ला छ्युगुदेन अत्तर तयार लजी। तर न्हङगरदङ चा यहूदीगदेला ठिम अन्छार ब्लप्बा न्हबा धिन धङ्जी।