Luke 23:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे।
Nepali ERV (पवित्र बाइबल)
यो सुने पछि यो मानिस गालीलबाट आएको हो होइन पिलातसले सोधे।
Nepali Tamang 2011
जमाहेन्से पिलातससे “चु म्हि गालीलला हिन्ना?” भिसी ङ्योइजी।