Luke 23:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्‍ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्‍यस बेला हेरोद यरूशलेमै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन्‌ भन्‍ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्‍ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।
Nepali ERV (पवित्र बाइबल)
पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए।
Nepali Tamang 2011
येशू हेरोदसे शासन लबा अञ्‍चलला चीम भिसी था याङ्माहेन्‍से पिलातससे येशूदा हेरोद मुबा ग्‍लारी पुइजी। थे धुइरी हेरोद यरूशलेमरी मुबा।