Luke 23:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उहाँलाई धेरै प्रश्‍न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले उहाँलाई अनेकौं प्रश्नहरू गरे, तर येशूले कुनै उत्तर दिनुभएन।
Nepali Tamang 2011
थेतबासेलमा थेसे येशूदा ल्‍हानान ताम ङ्‌योइजी तर येशूसे तिगै जोहाब आपिन्‍नी।