Luke 24:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आइतबार बिहानै ती स्त्रीहरू आफूले तयार पारेको अत्तर र मलम लिएर येशूको चिहानमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हप्ताको पहिलो दिन, एकाबिहानै ती स्त्रीहरू आफूले तयार पारेका सुगन्धित मसलाहरू लिएर चिहानमा गए।
Nepali ERV (पवित्र बाइबल)
हप्ताको पहिलो दिन सखारै येशूको शरीर राखिएको चिहानमा आइमाईहरू आए। तिनीहरूले तयार पारेको सुगन्धित मसालाहरू ल्याए।
Nepali Tamang 2011
जमाहेन्से थे म्रिङम्हेमेगदे आइतवारकुनु स्य्होरीन ह्राङसे तयार लबा ज्यबा खाल्ला छ्युगुदेन अत्तर भोर्सी येशूदा थान्बा धुर्सारी निजी।