Luke 24:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर “तिमीहरूले भनेका कुरा त व्‍यर्थका हुन्!” भन्‍दै प्रेरितहरूले स्‍त्रीहरूका कुरा पत्‍याएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले यी कुरा वाहियात हुन्‌ भन्‍ठाने, र तिनीहरूले विश्‍वास गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रेरितहरूले ती स्त्रीहरूका कुरामा विश्‍वास गरेनन्, किनकि तिनीहरूका कुरा प्रेरितहरूलाई व्यर्थको जस्तै लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
तर प्रेरितहरूले ती स्त्रीहरूले तिनीहरूलाई भनेका कुरालाई फोस्रा सम्झेर पत्याएनन्।
Nepali Tamang 2011
तर चेलागदेसे “एनीगदेसे तिग आतोःबा ताम लबा?” भिसी पत्‍याब आतनी।