Luke 24:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हालै भएका घटनाको बारेमा कुरा गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आपसमा त्यहाँ घटेका सबै कुराहरूका विषयमा बातचित गर्दैथिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले घटेका ती सब घटनाहरू बारे कुरा गरिरहेका थिए।
Nepali Tamang 2011
थेनीगदेसे यरूशलेमरी तबा तामला बारेरी ह्राङ ह्राङ न्‍हङरी ताम लबान मुबा।