Luke 24:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हाम्रा मुख्‍य पूजाहारी र नेताहरूले उहाँलाई मृत्‍युदण्‍ड दिएर क्रूसमा झुण्‍ड्याउन लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,
Nepali ERV (पवित्र बाइबल)
तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।
Nepali Tamang 2011
तर थेदा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन यहूदी नेतागदेसे चुदा साइगो भिसी क्रुसरी टाँगब लपुङ्जी।

Recommended Reading