Luke 24:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै इस्राएलीहरूलाई छुट्कारा दिनुहुन्छ भनी हामीले आशा गरेका थियौं। तर उहाँलाई क्रूसमा झुण्ड्याइएको पनि आज तीन दिन भइसक्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले त इस्राएलको राज्य छुटकारा दिनुहुने उहाँ नै हुनुहुन्छ भन्ने आशा गरेका थियौँ। यी सबै कुराहरू छोडेर यी घटनाहरू भएको आज तीन दिन भयो।
Nepali ERV (पवित्र बाइबल)
हामीले आशा गरेका थियौ कि उहाँ नै एक जना हुनुहुन्थ्यो जसले इस्राएललाई मुक्त गराउँनु हुँदै थियो। तर यी सब घटनाहरू घटे। यी सब घटना घटेको आज तेस्रो दिन हो।
Nepali Tamang 2011
य्हाङ इस्राएलीगदेदा येशूसेन पापग्याम फेला भिसी ङन्से आश लमुबा। तर येशूदा साइबाएनोन तिनी सोमरे तजी।