Luke 24:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “तिमीहरू त कस्ता मानिसहरू रहेछौ। अगमवक्ताहरूले भनेका कुरामा विश्वास गर्नसमेत तिमीहरूलाई कस्तो गाह्रो भइरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कस्ता अबुझ रहेछौ, र अगमवक्ताहरूले बोलेका सबै कुरा विश्वास गर्न तिमीहरूका हृदय कति सुस्त रहेछ!
Nepali ERV (पवित्र बाइबल)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मूर्ख हौ अनि अगमवक्ताहरूले भनेका प्रत्येक कुराहरू विश्वास गर्न ढिलो गरयौ।
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “ताम आघोबा म्हि, अगमवक्तागदेसे पाङ्बा ताम विश्वास लबारी एनीगदेदा खाह्रङ्बा गाह्रो तबा?