Luke 24:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इम्‍माउस गाउँको नजिकै आइपुग्‍दा येशूचाहिँ अझै अघिअघि जान खोज्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू जुन गाउँमा गइरहेका थिए त्‍यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्‍तो गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू जुन गाउँमा गइरहेका थिए, त्यसको नजिकै आइपुगेपछि येशू उहाँ अझै पर जान खोज्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू इम्माउस छेउ पुगे अनि येशूले वहाना गर्नु भयो कि उहाँ त्यहाँबाट अझै अधि जानुछ।
Nepali Tamang 2011
थेनीगदे इम्‍माउस नाम्‍साला ङामरी धोखमाहेन्‍से येशू अझ थेग्‍याम क्‍यारनोन फेप्‍बारी छ्‌याइजी।