Luke 24:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिहानभित्र पस्‍दा त तिनीहरूले प्रभु येशूको लाशलाई देखेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भित्र पस्‍दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरूभित्र पसे, तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू भित्र पसे तर प्रभु येशूको शरीर देखेनन्।
Nepali Tamang 2011
तर थेनीगदे धुर्सा न्‍हङरी वाङ्सी च्‍यामा थेरी येशूला लास आम्राङ्‌नी।