Luke 24:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्‍दले गद्‌गद् भएको थिएन र!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
Nepali ERV (पवित्र बाइबल)
ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे “येशू य्‍हाङदेन छ्‌याम ग्‍यामरी ताम लबान परमेश्‍वरला बचन घोना लबा धुइरी य्‍हाङला सेम गाते ताङ्‍बा मुबा” भिसी ह्राङ ह्राङ न्‍हङरी ताम लजी।