Luke 24:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरू तुरुन्तै उठेर यरूशलेमतिर लागे। त्यहाँ पुग्दा तिनीहरूले एघार चेलाहरू अनि उनीहरूसँग एकसाथ भेला भएका अरू मानिसहरूले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।
Nepali ERV (पवित्र बाइबल)
तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर र्फकिए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसंग भएका अरू मानिसहरूले भने,
Nepali Tamang 2011
जमाहेन्से तुरुन्तन थेनीगदे यरूशलेमपट्टि निजी। थेरी धोमा थेनीगदेसे च्युक गिक चेलागदेदेन छ्याम पोप तसी चिबा म्हिगदेसे,