Luke 24:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भन्‍दै गरेका भेटे, “साँच्‍चै प्रभु मरेकोबाट बिउँतनुभएको छ, उहाँ सिमोनकहाँ देखा पर्नुभएछ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई यसो भने, “प्रभु साँच्‍चै नै जीवित भई उठ्‌नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
Nepali ERV (पवित्र बाइबल)
“प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।”
Nepali Tamang 2011
“प्रभु सिबाग्‍याम सोबादेन सिमोन मुबा ग्‍लारी फेप्‍बा ताम चा पक्‍कान हिन्‍ना चीम” भिसी ताम लसी चिबा स्‍याप्‍जी।