Luke 24:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूत देखेको हो भनी ठानेर तिनीहरू आत्तिए अनि डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्‍ने सम्‍झे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले एउटा भूत देखेको झैँ भनी ठानेर तिनीहरू विचलित भए, र डराए।
Nepali ERV (पवित्र बाइबल)
तर चेलाहरू अचम्मित भए अनि डराए। तिनीहरूले प्रेत देखिरहेछन् भन्ने पनि सोचे।
Nepali Tamang 2011
तर येशूदा म्राङ्सी, “चु म्‍हङ कि तिग” भिसी थेनीगदे लोङ्सी आत्‍यब तजी।