Luke 24:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अलमल्‍ल परेर उभिरहेको बेलामा अचानक चम्‍किने लुगा लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू यस विषयमा अलमल्‍ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस विषयमा तिनीहरू अलमल परिरहेकै बेला, बिजुली चम्केजस्तो चम्किलो लुगा पहिरेका दुई जना एक्‍कासि तिनीहरूका अगि उभिए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, दुइजना मानिसहरू अति नै उज्यालो पहिरनमा तिनीहरूको समिपमा उभिए।
Nepali Tamang 2011
थेरी थेनीगदे अलमल तसी चिबा धुइरी झक्‍झक्‍बा क्‍वान क्‍वान्‍बा म्‍हि न्‍ही थेनीगदेला ङामरीन राप्‍जी।