Luke 24:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर उहाँले तिनीहरूलाई आफ्‍ना हात र खुट्टा देखाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसो भन्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्‍ना हात र पाउ देखाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी भनिसकेपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टाहरू देखाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब येशूले आफ्ना हात-खुट्टाहरू देखाउनु भयो।
Nepali Tamang 2011
चुह्रङ् सुङ्माहेन्‍से येशूसे थेनीगदेदा ह्राङला छ्‍यादेन स्‍य्‍हाप उन्‍जी।