Luke 24:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धर्मशास्‍त्रमा यसरी लेखिएको छ— मुक्ति दिने ख्रीष्‍टले दु:ख भोगेर तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्‍टले दुःख भोग्‍नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ: ख्रीष्‍टले दुःख भोग्नेछ र तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नेछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ।
Nepali Tamang 2011
ओच्‍छे येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “थार्बा पिन्‍बा ख्रीष्‍टसे दुख नातोःला ओच्‍छे सोमरेमाकुनु थे सिबाग्‍याम सोला,