Luke 24:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू सधैँ मन्‍दिरमा भेला हुन्‍थे र परमेश्‍वरलाई स्‍तुति चढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरू परमेश्‍वरको प्रशंसा गर्दै मन्‍दिरमा निरन्‍तर रहन लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि परमेश्‍वरको प्रशंसा गर्दै निरन्तर मन्दिरमा रहन लागे।
Nepali ERV (पवित्र बाइबल)
सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे परमेश्‍वरला जयजयकार लबान सदन परमेश्‍वरला मन्‍दिररी चिजी।