Luke 24:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘म मानव पुत्र पापी मानिसको हातमापर्नेछु, क्रूसमा झुण्‍ड्याइनेछु र तेस्रो दिनमा फेरि मरेकोबाट बिउँतनेछु’ भन्‍नुभएको कुरालाई के तिमीहरूले सम्‍झेका छैनौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्‍पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्‌नु आवश्‍यक छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘मानिसको पुत्र पापीहरूका हातमा सुम्पिइनु, क्रूसमा टँगाइनु र तेस्रो दिनमा फेरि जीवित भई उठ्नु आवश्यक छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
उहाँले भन्नु भएकोछ मानिसको पुत्रलाई पापीको हातमा सुम्पिइनेछ, क्रूसमा टाँगिनेछ, अनि मरेको तेस्रो दिन बौरी उठ्नेछ।”
Nepali Tamang 2011
परमेश्‍वरसे पुइखबा म्‍हिदा पापीगदेला यारी जिम्‍मा लला, ओच्‍छे क्रुसरी टाँगब लला तसैनोन ङादा सोमरेमाकुनु सिबाग्‍याम सोना लला।”