Luke 24:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍त्रीहरूले चिहानबाट फर्केर आफूले देखेका सबै कुरा एघार चेलाहरू र अरू सबै चेलाहरूलाई सुनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चिहानबाट फर्केर आएपछि तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई भने।
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरूले चिहान छोडे अनि एघारजना प्रेरितहरू र अरू चेलाहरू भएकहाँ गए अनि सबै यी घटनाहरू बारे तिनीहरूले भने।
Nepali Tamang 2011
जमाहेन्‍से थे म्रिङम्‍हेमेगदे धुर्साग्‍याम दोःसी निसी ह्राङसे म्राङ्बा जम्‍मान ताम च्‍युक गिक चेलागदेदेन स्‍य्‍हान्‍दो जम्‍मान म्‍हिगदेदा पाङ्जी।