Luke 3:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तिनीहरूलाई जवाफ दिए, “दुईटा दौरा हुनेले दौरा नहुनेलाई देओस्। त्यस्तै खानेकुरा हुनेले नहुनेलाई देओस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई जवाफ दिए, “जससँग दुई जोर दौरा छन्, त्यसले नहुनेलाई एउटा दिइहालोस्, र जससँग खानेकुरा छ, त्यसले पनि त्यसै गरोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्नाले जवाफ दिए, “आफूसँग दुई वटा दौरा हुने मानिसले नहुनेलाई एउटा देओस्; र जससँग भोजन छ, त्यसले पनि त्यसै गरोस्।”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
Nepali Tamang 2011
यूहन्नासे थेनीगदेदा “जुन म्हिदेन छ्याम स्हुर्दम न्ही मुला थेसे आरेबा म्हिदा पिन्गै, ओच्छे जुन म्हिदेन छ्याम चबा स्हे मुला थेसे आरेबागदेदा भो लसी पिन्गै” भिसी जोहाब पिन्जी।