Luke 3:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई उनले भने, “सरकारले तोकेको भन्दा धेरै कर नउठाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनीहरूलाई भने, “तिमीहरूलाई खटाएकोभन्‍दा बेसी नलेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले उनीहरूलाई भने, “तिमीलाई जति खटाइएको छ, त्योभन्दा बढी नलेओ।”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
Nepali Tamang 2011
यूहन्‍नासे थेनीगदेदा “एनीगदेसे तिरो दुइमा सरकारसे तोगब लबा भन्‍दा ल्‍हाना थाकिन्‍गो” भिसी भिजी।