Luke 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू मुक्ति दिनुहुने राजा ख्रीष्टको आशामा थिए अनि तिनीहरूले मनमनै ‘यूहन्ना नै ख्रीष्ट हुनुहुन्छ कि?’ भनेर विचार गर्दै थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए, र सबै आफ्ना मनमा यूहन्नाको विषयमा शायद यिनी नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू आशामा पर्खिरहेका थिए, र सबैले आ-आफ्ना मनमा कतै यूहन्ना नै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
Nepali Tamang 2011
जमा धुइरी म्हिगदेसे थार्बा पिन्बा ख्रीष्ट फेप्खला भिसी आश लसी चिबा मुबा। थेतबासेलमा थेनीगदेसे यूहन्नादा म्राङ्सी चुनोन ख्रीष्ट हिन्ना वा भिसी सेमरी म्हन्सी चिबा मुबा।