Luke 3:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍ता अरू पनि धेरै अर्तीहरू दिँदै यूहन्‍नाले मानिसहरूलाई सुसमाचार सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी अरू धेरै अर्तीहरूद्वारा शिक्षा दिएर यूहन्‍नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अरू पनि यस्तै वचनद्वारा यूहन्‍नाले मानिसहरूलाई शिक्षा दिए र तिनीहरूलाई सुसमाचार प्रचार गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
Nepali Tamang 2011
चुह्रङ् लसी यूहन्‍नासे अर्गु ल्‍हानान अर्ती पिन्‍सी, लोप्‍सी म्‍हिगदेदा परमेश्‍वरला य्‍हुल्‍साला समाचार थेःना लजी।