Luke 3:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा हेरोदले आफ्ना भाइकी जहान हेरोदियासलाई राखेकोमा यूहन्नाले उनलाई हप्काए र उनका अरू धेरै पापहरू पनि देखाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति यूहन्नाले तिनलाई हप्काएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब हेरोदले आफ्नै भाइकी पत्नी हेरोदियासलाई राखेका कारण र उनले गरेका सबै दुष्कर्मका कारण यूहन्नाले उनलाई हप्काए,
Nepali ERV (पवित्र बाइबल)
हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
Nepali Tamang 2011
तर हेरोद ग्लेसे ह्राङला आले चाङ हेरोदियास भिबादा थान्बासे लमा थेला जम्मान पाप गे म्राङ्सी यूहन्नासे थेदा बङ्बा मुबा।