Luke 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलाका प्रधान पूजाहारीहरूचाहिँ हन्‍नास र कैयाफा थिए। त्‍यति नै खेर उजाड-स्थानमा परमेश्‍वरले जकरियाका छोरा यूहन्‍नालाई प्रचार गर्ने आदेश दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हन्‍नास र कैयाफाका प्रधान पूजाहारीगिरीको समयमा परमेश्‍वरको वचन उजाड-स्‍थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हन्‍नास र कैयाफा प्रधान पुजारी भएको समयमा परमेश्‍वरको वचन उजाडस्थानमा जकरियाका छोरा यूहन्‍नाकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
Nepali Tamang 2011
ओच्‍छे हन्‍नासदेन कैयाफा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि मुबा। थेनोन धुइरी परमेश्‍वरसे जकरियाला झा तोङतोङबा ग्‍लारी चिबा यूहन्‍ना मुबा ग्‍लारी ह्राङला बचन पुइखजी।